Faculty of Humanities and Social Sciences

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

त्रि वि को ४९ औँ दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

त्रि वि को ४९ औँ दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

2023-08-20

२०७९/असार/१ गतेदेखि २०८०/जेठ/३२ गतेसम्म स्नातक/स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरि transcript लिएका विद्यार्थीहरुले फारम भर्न सकिने छ ।