Faculty of Humanities and Social Sciences

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

परीक्षा यथावत सञ्चालन हुने बारे

परीक्षा यथावत सञ्चालन हुने बारे

2023-02-12

भोलि मिति २०७९/११/०१ गतेका दिन नेपाल सरकार द्वारा सार्वजनिक विदा दिने निर्णय गरेतापनि  त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको  कार्यालयद्वारा   सञ्चालित हुने स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुका  पूर्वनिर्धारित प्रवेष परीक्षाहरु यथावत संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।