Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर (MA) तहको शैक्षिक वर्ष २०२४ का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०२१ सम्म) का आंशिक परीक्षार्थीहरूको मिति २०८३ भाद्र १५ गतेदेखि कायम गरिएको तेस्रो सेमेस्टरको सत्रान्त परीक्षा बाढी पहिरोको प्राकृतिक प्रकोपका कारण स्थगित गरिएको सम्बन्धमा मिति २०८३ भाद्र १७ गते बसेको परीक्षा सञ्चालक समितिको निर्णय बमोजिम निम्न परीक्षा तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका प्रकाशन गरिएको छ ।