नयाँ Student Account लार्इ सम्बन्धित क्याम्पस तथा विभागद्वारा स्वीकृत भए पश्चात मात्र उपरोक्त Student Account बाट परीक्षा फाराम भर्न सकिने हुँदा नयाँ Student Account बनार्इसके पश्चात सम्बन्धित क्याम्पस तथा विभागमा सम्पर्क गर्न हुनका लागि सम्बन्धित सबैमा जानकारी गरीन्छ ।
Files
S.N
Name
Type
Download
1
स्नातकोत्तर तह तथा अधिनास्तक तह को शैक्षिक सत्र २०८२/८३ (2025) अन्तर्गत प्रथम सेमेस्टरको परीक्षा फाराम भर्ने सम्बन्धमा ।