Kirtipur, Kathmandu, Nepal
प्रकाशित नतिजामा कुनै कारणबस छुट हुन गएको वा Re-totaling गर्नु पर्ने भएमा मिति २०८३ जेठ २६ गते भित्र मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयमा आई निवदेन दिनु पर्नेछ ।
प्रकाशित नतिजामा भूलबस कुनै त्रुटी हुन गएमा उक्त नतिजा सच्याउने अधिकार मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयमा सुरक्षित रहनेछ ।