Faculty of Humanities and Social Sciences

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

BCA कार्यक्रम अन्तर्गत छैठौं सेमेस्टरको छुट परीक्षा फाराम अनलाइन भर्ने सम्बन्धि जरुरी सूचना ।

BCA कार्यक्रम अन्तर्गत छैठौं सेमेस्टरको छुट परीक्षा फाराम अनलाइन भर्ने सम्बन्धि जरुरी सूचना ।

2026-03-11

मितिः २०८२/११/२७

 

BCA कार्यक्रम अन्तर्गत छैठौं सेमेस्टरको छुट अनलार्इन परीक्षा फाराम भर्ने सम्बन्धि जरुरी सूचना ।

 

यस डीनको कार्यालयबाट प्रकाशित मिति २०८२/१०/०७ गतेको सूचना बमोजिम BCA VI सेमेस्टरको अनलार्इन परीक्षा फाराम दर्ता गर्ने सम्बन्धमा विविध प्राविधिक कारणले गर्दा उक्त सूचना बमोजिमको समयसीमाभित्र अनलार्इन परीक्षा फाराम दर्ता गर्न फाराम छुट भएको भनी गुनासो प्राप्त भर्इ रहेको हुँदा उक्त परीक्षाका लागि फाराम भर्न छुटेका सम्बन्धित सबैमा यहि मिति २०८२/११/२९ गते (एकदिन मात्र) डबल दस्तुरमा अनलार्इन परीक्षा फाराम दर्ता गर्न सकिने जानकारी गरिन्छ ।

अनलार्इन परीक्षा फाराम दर्ता गर्ने लिंकः https://exam.tufohss.edu.np

 

 

                                                                सहायक डीन


Files

S.N Name Type Download
1 BCA कार्यक्रम अन्तर्गत छैठौं सेमेस्टरको छुट परीक्षा फाराम अनलाइन भर्ने सम्बन्धि जरुरी सूचना । pdf