Kirtipur, Kathmandu, Nepal
FORM: 2025_02_20_16_47_10.pdf
नोटः
👉फारामका साथमा प्रथम सेमेस्टरदेखि सातौं सेमेस्टरसम्मका उत्तीर्ण भएको ग्रेडसीट अनिवार्य संलग्न गरी
सम्बन्धित विभाग/क्याम्पस/कलेजमा बुझाउनु पर्ने छ ।
👉सम्बन्धित कलेजबाट उक्त फाराम तथा संलग्न कागजातहरू रित पुगे/नपुगेको रुजु गरी अनिवार्य रुपमा कार्यालयको छाप तथा अधिकार प्राप्त अधिकारीको हस्ताक्षर सहित प्रमाणित गरी यस डीनको कार्यालयमा तोकिएको समयसीमाभित्र बुझार्इसक्नु पर्ने छ।
👉रित नपुगी तथा समयसीमा कटि प्राप्त भएका कागजात उपर कुनै कारवाहि प्रकृया अघि बढार्इने छैन ।