Kirtipur, Kathmandu, Nepal
MCA कार्यक्रम अन्तर्गत 2025 (२०८२/८३) शैक्षिक सत्रमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी आवेदकहरूमध्ये योग्यताक्रमको सूचीमा पर्न सफल परीक्षार्थीहरूको नामावली सूची प्रकाशित गरिएको छ । साथै भर्ना अवधि २०८२ फागुन १७ गतेसम्म रहेको हुँदा यथाशिघ्र भर्ना गर्न समेत सूचित गरिन्छ।