Kirtipur, Kathmandu, Nepal
२०८१।०८।२८ गते यस मानविकी तथा सामाजिक शास्त्र संकायकाे विद्यापरिषदकाे पूर्ण बैठक विभिन्न विषयमा केन्द्रित रही अन्तरक्रिया, उपलब्धि तथा भावी कार्ययाेजनाकाे बारेमा छलफल गरी सफलतापूर्वक सम्पन्न गरीयाे ।